FAQs Complain Problems

समाचार

बर्षे फलफूलका विरुवा खरिद तथा ढुवानी अनुदान

सेवा प्रकार:

लाग्ने समय: 
तृतिय चौमासिक
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

विरुवाको सरकारी दररेट अनुसारको मुल्य जम्मा गरी माग  गर्ने, कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन